

गौधन भर्मिकम्पोस्ट
2 KG
Rs 150 | $1.00

गौधन भर्मिकम्पोस्ट
5 KG
Rs 360 | $2.41

गौधन किट नियन्त्रक
500 ML
Rs 250 | $1.67

गौधन भर्मिकम्पोस्ट
25 KG
Rs 1700 | $11.38

गौधन गौ-अर्क
500 ML
Rs 500 | $3.35

गौधन पंचगव्य घृत
15 ML
Rs 500 | $3.35







"नमस्कार, मेरो नाम राधा अधिकारी हो। म आफ्नै घरमा कौशी खेति गर्ने गर्छु तर जे तरकारी लगाए पनि राम्रोसँग फल्दै फल्थेन। एक दिन facebook मा गौधन भर्मीकम्पोस्टको ad देखेर order गरिहालें । यसलाई प्रयोग गर्न सुरु गरेको पहिलो हफ्तामा नै मैले आफ्ना तरकारीहरुमा धेरै फरक पाएँ । रायोको साग त हर्लक्कै मौलाउन थाल्यो अनि टमाटर पनि ठूला-ठूला फल्न थाले। पहिला प्रयोग गरेका अरु भर्मीकम्पोस्टबाट मैले एस्तो राम्रो result पाएको थिइन। म सबैलाई गौधन भर्मीकम्पोस्ट प्रयोग गर्न Recommend गर्छु। "

"आफ्नो बारीमा मेहनतले लगाएका धेरै जसो तरकारीमा कीरा लागेर म हैरान भएको थिएँ तर गौधन किट नियन्त्रक प्रयोग गर्न थालेपछि यसले लाई देखि खुम्रे जस्तो कीरा सबै मारिदियो र अहिले तरकारी राम्रो भएर आएका छन्। गौधन किट नियन्त्रक ले सोचे भन्दा निकै राम्रो काम गर्यो।"
